खोटाङ सहित विभिन्न स्थानमा ४ जनाको शव फेला

काठमाडौं । छुट्टाछुट्टै स्थानमा चार जनाको शव फेला परेको छ।

दैलेखको नारायण नगरपालिका-४ डौडेबारी बस्ने ४० वर्षीया मनिषा रोकाय घर नजिकै रहेको गोरेटो बाटोमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।  

कञ्चनपुरको भीमदत्त नगरपालिका-६ ऐठपुरस्थित नहर छेउमा पञ्चदेवल विनायक नगरपालिका-६ तोली अछाम बस्ने कमल बहादुर बिष्ट शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।  

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-४ गंगापुर बस्ने ४२ वर्षीय चनर सरदार घर नजिकै रहेको कुलोमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।  

खोटाङको साकेला गाउँपालिका-१ धारिम बस्ने २८ वर्षीया शान्ती चर्मकार आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।
  
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।