मोरङको सुन्दरहरैचामा सुमो दुर्घटना
मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका–६ स्थित ज्योति टोलमा आज बिहान सुमो दुर्घटना भएको छ ।
दुर्घटनाको कारण तथा मानवीय क्षतिसम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको छ ।
घटनाबारे थप जानकारी संकलन भइरहेको प्रहरीले जनाएको छ ।


