सुनसरी र मोरङबाट लागू औषध सहित ६ जना पक्राउ

विराटनगर, जेठ २१ गते । सुनसरी र मोरङबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जेठ २० गते सुनसरी जिल्लाको बिभिन्न स्थानहरुमा चेकजाँचमा खटिएको प्रहरी टोलीले लागू औषध ब्राउन सुगर १७ ग्राम ३६६ मिलिग्राम सहित संलग्न संखुवासभा बाह्रबिसे-१ घर भई हाल ईटहरी- ५ स्थित बस्दै आएका भिम बहादुर दास, इटहरी-१८ का रोहित चौधरी, धरान-१७ का अमित राई, धरान- ८ का प्रवेश राई र मनोज तामाङलाई पक्राउ गरेको छ ।

यसै गरी मोरङको अस्थायी प्रहरी पोष्ट केचनाले सुनवर्सी- २ का रुष्तम मियाँलाई १५ ग्राम ३७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।