दमककी रमा तिवारी हत्या प्रकरणका अभियुक्त सार्वजनिक

झापा । झापाको दमकमा २१ वर्षीया रमा तिवारीको हत्या घटनामा संलग्न रहेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन्।

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार भारतको अररिया जिल्ला अन्तर्गत ग्राम पंचायत सिरसिंयाकला घर भई हाल झापाको दमक नगरपालिका–५ मा डेरा गरी बस्दै आएका ३४ वर्षीय राकेश कुमार पण्डित घटनामा संलग्न रहेको जनाएको छ।

प्रहरीका अनुसार घटनाको अनुसन्धानका क्रममा संकलित प्रमाणका आधारमा उनलाई पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसअघि सार्वजनिक जानकारीअनुसार मृतक र अभियुक्तबीच पहिलेदेखि चिनजान रहेको र उनीहरूबीच भएको विवादपछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।