मोरङको रतुवामाईबाट खैरो हिरोइन सहित एक जना पक्राउ

मोरङ । मोरङको रतुवामाई नगरपालिका–८ सुबेदी चोकबाट प्रहरीले खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ।

मंगलबार राति करिब १० बजे इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा स्थानीय ३५ वर्षीय कर्णबहादुर थापाको घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा थापाको घरको कोठामा लुकाइछिपाइ राखिएको अवस्थामा लागू औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ८३० मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले थापालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिजुवामा राखी लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖