इलाममा ट्याक्सी दुर्घटना : एक महिला घाइते

इलाम । इलाम नगरपालिका–११ सोयाकस्थित सिर्कोट मुनि निर्फुक माथिको सखुवाघारी क्षेत्रमा आइतबार ट्याक्सी दुर्घटना भएको छ।

मंगलबारेबाट दमकतर्फ जाँदै गरेको मे १ ज २४७६ नम्बरको ट्याक्सी चिप्लिएर सडकमा पल्टिएको हो।

दुर्घटनामा ट्याक्सीमा सवार एक महिलाको टाउकोमा सामान्य चोट लागेको बताइएको छ। घाइतेको अवस्था सामान्य रहेको छ भने उनको आवश्यक उपचार भइरहेको जनाइएको छ।

ट्याक्सीमा सवार अन्य यात्रु तथा चालक भने सकुशल रहेका छन्। दुर्घटनाको कारणबारे थप जानकारी संकलन भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖