सामुदायिक वनबाट बेवारिसे आठ थान भरुवा बन्दुक बरामद

पर्वत । पर्वतको मोदी गाउँपालिका–८ महकेस्थित लेते खोला ठाडो पाखा सामुदायिक वनबाट बेवारिसे अवस्थामा लुकाइ राखिएका आठ थान अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।

वन क्षेत्रमा अवैध हातहतियार लुकाइ राखिएको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उक्त क्षेत्रमा खोजतलास गर्ने क्रममा नाल र काठसहितका आठ थान भरुवा बन्दुक फेला पारेको हो।

प्रहरीले बरामद भएका हातहतियारको मुचुल्का तयार गर्ने कार्य भइरहेको जनाएको छ। साथै, ती बन्दुक कसले, कहिले र कुन उद्देश्यले वन क्षेत्रमा लुकाएको हो भन्ने विषयमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖