नावा खोलामा बाढी आएपछि तमोर–कोरिडोर सडक पूर्ण रूपमा अवरुद्ध

पांचथर । नावा खोलामा अविरल वर्षापछि पानीको बहाव बढ्दा तमोर–कोरिडोर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

तुम्बेवा गाउँपालिका–२ स्थित नावा खोलामा बिहीबार बिहान करिब ५:२० बजे आएको बाढीका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

प्रहरीका अनुसार सडक अवरुद्ध भएपछि उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ। सडक सञ्चालनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।

यात्रुलाई वैकल्पिक मार्ग अपनाउन तथा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖