वेवारिसे अवस्थामा लुकाइएका ७ थान अवैध भरुवा बन्दुक बरामद

पर्वत । पर्वत प्रहरीले जिल्लाभित्र शान्ति–सुरक्षा कायम राख्न तथा अवैध हातहतियार नियन्त्रण अभियानलाई निरन्तरता दिँदै विभिन्न डाँडाबाट ७ थान बेवारिसे अवैध एकनाले भरुवा बन्दुक बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार असार २५ गते सञ्चालन गरिएको खोजतलासका क्रममा वन्यजन्तु तथा पशुपन्छीको अवैध सिकारमा प्रयोग हुन सक्ने ७ थान भरुवा बन्दुक फेला पारेर कानुनी प्रक्रिया अनुसार बरामद गरिएको हो।

प्रहरीका अनुसार चालु अभियानअन्तर्गत हालसम्म पर्वत जिल्लाबाट कुल ३६ थान बेवारिसे अवैध एकनाले भरुवा बन्दुक बरामद गरिएको छ। यस्ता अवैध हातहतियार नियन्त्रण अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖