नेपाल र नामिबियाबीचको खेल शुरु, नेपालले फिल्डिङ रोज्यो
काठमाडौं, २५ माघ । आईसीसी डिभिजन टू प्रतियोगिता अन्तर्गत नेपाल र नामिबियाबीचको खेल शुरु भएको छ । नेपालले टस जितेर फिल्डिङ रोजेको छ । खेल नामिबियाको डब्लुएपी मैदानमा शुरु भएको हो ।
https://youtu.be/kuN_1MVoV6Q
https://youtu.be/bIsje8-5zxI


