तुलसी सेवन गर्ने चार तरिका, जसले ठिक गर्छ चार ग’म्भीर राे’ग
काठमाण्डौ । अधिकांश नेपालीलाई तुलसीको बारे बताउनै पर्दैन । हामी सबैलाई थाहा छ, तुलसीका आयुर्वेदिक फाइदा तथा गुणहरु धेरै छन् । कतिपयले त जाडोमा चियामा पनि तुलसी राखेर बताउँछन् । तुलसी दूधसँग कसरी खाने भन्ने कुराले यसले गर्ने फाइदालाई पनि निर्धारण गर्छ ।
तुलसी सेवन गर्ने चार तरिका:
कयौँ मानिसहरु माइग्रेन रोगका कारण लामो समयदेखि समस्यामा परेका हुन्छन् । यस्तो छ वा टाउको निरन्तर दुख्छ भने तुलसीको पत्तालाई दूधमा मिसाएर बेसार हालेर खानाले धेरै फाइदा पुग्छ ।
तुलसीमा एन्टि इन्फ्लेमेटरी गुण हुन्छ । यसको अर्थ हो, यसले हाम्रो शरिरमा कतै पो’लिरहेको छ वा भित्र दु’खिरहेको छ भने यसको सेवनले ठिक हुन्छ । त्यसैले जाडोमा यसलाई अझ उपयोगी मानिन्छ । कतिसम्म भने फ्लूहरुबाट बच्न पनि तुलसीको पत्ता दूधमा हालेर खान सकिन्छ ।
मिर्गौ’लामा स्टो’नको स’मस्या देखिएको छ भने पनि तुलसीको पात दूधमा हालेर खाँदा निकै फाइदा हुन्छ । यसको नियमित सेवनले मिर्गौ’लामा भएको प’त्थरी ग’ल्न थाल्छ ।
तुलसीमा धेरै एन्टिबायोटिक गुण हुन्छन् । दूध पोषक तत्वहरुले भरिपूर्ण हुन्छ । दूधमा तुलसीको पात हालेर खाने हो भने क्या’न्सरजस्ता ग’म्भीर रो’गहरुबाट पनि छु’टकारा पाउन सकिन्छ ।


