रेनु दाहाललाई गा*ली गर्ने एक दर्जन वि*रुद्द कि*टानी जा*हेरी, विदेश भएकालाई पनि का*र्वाही गरिने
चितवन। भरतपुर महानगरपालिका मेयर रेनु दाहालका बारेमा गा*लीगलौज गरी सामाजिक स*ञ्जालमा लेख्ने एकजना पक्राउ परेका छन् ।चितवन जिल्लाका प्रहरी प्रमुख दान बहादुर मल्लले दिएको जानकारी अनुसार, मेयर रेनुको च*रित्र ह*त्या गर्ने किसिमका वि*द्युतीय सामग्री प्र*काशन र प्र*सारण गरेको आ*रोपमा पूर्वी चितवनका ३० वर्षीय पशुपति श्रेष्ठ पक्राउ परेका हुन ।शनिवार ज्ञानेन्द्र शाहीमाथि आ*क्रमण भएपछी मेयर रेनुवि*रुद्द कतिपय व्यक्तिले गा*लीगलौज गरी सामाजिक सञ्जालमा सा*मग्री प्र*काशन तथा प्र*सारण गरेपछि प्रहरीले स*क्रियता बढाएको हो ।
एसपी मल्लका अनुसार, मेयरवि*रुद्ध त*थानाम लेख्ने एक दर्जन व्यक्ति वि*रुद्द जा*हेरी परेको छ भने कतिपय व्यक्तिलाई प्रहरीले खो*जी गरिरहेको छ ।“एक दर्जनजति उ*जुरी परेका छन् ।” मल्लले भने, “भोली हामीकहाँ आएका सबै उ*जुरीलाई नेपाल प्रहरी को सा*इबर से*लमा पठाउँछौं ।”वि*द्युतीय अ*पराध अन्तर्गत पर्ने किसिमका अ*पराध गर्ने चितवन जिल्लामा रहेका व्यक्तिलाई जिल्ला प्रहरीले का*र्वाही अघि ब*ढाउने र नेपाल तथा बाहिर रहेकाहरुलाई केन्द्रीय सा*इबर ब्यू*रोले का*र्वाही शुरु गरेको उनले जानकारी दिए ।“वि*द्युतीय अ*पराध गर्ने जो कोहीलाई पनि का*र्वाही गरिन्छ ।”
मल्लले भने, “नेपाल बाहिर रहेकालाई पनि को कहाँबाट पो*ष्ट गरिरहेका छन, त्यो ट्र*याक गर्ने काम भइरहेको छ । सबैमाथि का*र्वाही हुन्छ ।”मेयर रेनु विदेशमा रहेको बेला नेपालमा उनीवि*रुद्ध पो*ष्ट गरेपछि प्रहरीले कार्वाही गर्ने बताएको केही घण्टामा नै केही व्यक्ति पक्राउ परेका हुन ।मेयर रेनुले भने अ*राजक त*त्वहरुले आफू वि*रुद्द प्र*चारबाजी गरिरहेको बताउँदै यस्ता त*त्वविरुद्द बो*ल्न फु*र्सद नभएको प्रा*रम्भिक प्र*तिक्रिया दिएकी छिन् । चितवन कार्यक्रमका लागि पुगेका शाहीमाथि आ*क्रमण पछी कतिपयले मेयर रेनुको आ*देशमा यस्तो भएको भन्दै आ*लोचना गन शुरु गरेका थिए ।
शनिवारका दिन ज्ञानेन्द्र शाहीको कार्यक्रम बि*थोलिएको थियो ।आ*लोचना गर्ने अ*धिकार सबैको भएपनि सा*र्वजनिकरुपमा गा*लीगलौज गर्ने, च*रित्रहत्या गर्ने र मा*नमर्दन गर्ने छू*ट कसैलाई नभएको भन्दै अ*मर्यादित कुरा सा*र्वजनिक गर्नेमाथि प्रहरीले का*र्वाही गर्ने मल्लले बताए ।ज्ञानेन्द्र शाहीमाथि सु*रक्षा चु*नौती भएकोले का*र्यक्रम नगर्न समेत अ*नुरोध गरेको उनले बताए ।


