यी हुन् दुबईमा बस दु*र्घटना ज्या*न गु*माउने ६ नेपाली (नाम सहित)
यूएई – यूएईको दुबईमा भएको बस दु*र्घटनामा परि ज्या*न गु*माउने नेपाली ना*गरिकको संख्या ६ पुगेको छ । ज्या*न जाने नेपालीहरुमा रमेश चाैधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पाेखरेल, दीपक विक र नयराम साउद रहेकाे यूएईस्थित नेपाली दू*तावासका श्र*म का*उन्सुलर भेषबहादुर कार्कीले जानकारी दिनुभयो ।
दु*र्घटनामा परि ज्या*न गु*माउने नेपालीहरुकाे नेपालस्थित ठे*गाना भने खुलेकाे छैन । दु*र्घटनामा ज्या*न गु*माउने नेपाली ना*गरिकका बारेमा थ*प जानकारी लिने प्र*यास भैरहेको श्र*म का*उन्सुलर भेषबहादुर कार्कीले जानकारी दिनुभयो ।
फ*र्स्ट से*क्युरेटी क*म्पनीमा काम गर्ने सु*रक्षा का*मदार बो*केको मिनिबस सोमबार दुबईको शेख मोहमद विन जाहेद सडकमा लरीमा ठो*क्किएर दु*र्घटनाग्रस्त हुँदा ६ जना नेपाली ना*गरिक सहित ८ जनाको ज्या*न ग*एको हो । ज्या*न जा*नेमा एक पाकिस्तानी ना*गरिक र एक भारतीय ना*गरिक रहेका छन् ।दुबई प्रहरीका अनुसार घा*इतेमध्ये ५ भारतीय र एक जना बंगलादेशी ना*गरिक छन् । घा*इतेमध्ये ४ जनाको अ*वस्था ग*म्भीर रहेको र सबैलाई उ*पचारको लागि दुबईमा रहेको अ*ल र*सिद अ*स्पतालमा पु*र्याइएको छ ।


