८० लाख ख’र्चेर हात खुट्टा हा’लेर आए’पछि खु*शीले फु*रुगं छन् कृष्ण ओली…भिडियो हेर्नुस
काठमाडौ । दुई हात र खुट्टा गु*माएका कृष्ण ओली आफ्नो श्रीमती रुपा मगरसंग केहि समय देखि दु*खकष्टको जीवन बि*ताईरहेका थिए तर जब कृष्णले केही युट्युब च्यानलहरुमा आफ्नो दु*खको अ*वस्था बारे जानकार दिदै अ*न्तर्वार्ता दिए, कृष्णलाई स*हयोग गर्न संसार भरि बाट नेपालीहरु जु*टिन थाले । कृष्ण र रुपाले आफुले न*सोचेको रुपमा नेपाली दाजुभाई दिदीबहिनी बाट स*हयोग पाउन थाले र उठ्यो करोडौ पैसा जसले गर्दा आज कृष्णले खुट्टा र हात हा*ल्न सफल भएका छन् । कृष्णले भ*र्खरै भारत पु*गेर एउटा हात हा*लेका छन् भने अर्को हात केही समय पछि हा*ल्ने कुरा जा*नकारी दिएका छन् ।
झन्डै ८० लाखको हा*राहारी खर्चेर कृष्णले भारत गएर एउटा हात हा*लेर नेपाल आएका छन् । अब यो हातको स*हयोगले कृष्णले लेख्ने, क*म्प्युटर चलाउने, खाना खाने देखि केहि कामहरु गर्न सक्नेछन तर गा*ह्रो काम र ग*रुङ्गॊ ब*स्तुहरु भने उ*ठाउन पा उनेछैनन् । कृष्णको अर्को हात भने केही समयपछि मा*त्र हा*ल्ने छन् । स*ल्यक्रिया गरेर कृष्णले हात हा*लेका हुन् ।कृष्ण र रुपाले यो प्रे*म ज*नताबाट पाउछौ भन्ने कहिले पनि न*सोचेको र आफ्नो हात र खुट्टा जो*ड्न यत्ति ठु*लो रकम स*हयोग ग*र्नुहुन्छ भन्ने स*पना पनि न*देखेको बताएका छन् ।
कृष्ण ओली प्रति रुपाको प्रे*म देखेर पनि ज*नताहरुको म*न छो*एको का*रण पनि यत्ति ठु*लो स*हयोग यो जोडीले पाएको अ*नुमान गरिएको छ । क्यानाडा नेपाल टिम कृष्ण र रुपालाई भेट्न जादा देखिएको खु*शी भिडियोमा कै*द गरिएको छ । कृष्णले रुपालाइ आफ्नो हातले फुल दिने देखि केक ख्वा*उने सम्म गरेका छन् जसले यो जोडीको घरमा खु*शी र मु*स्कान छा*एको देख्न सकिन्छ ।


