प्रधानमन्त्री ओली सिंगापुर जाने तयारीमा

काठमाडौं, २२ असोज । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणको लागि पूनः सिंगपुर जाने तयारीमा जुटेका छन् । चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणलगत्तै प्रधानमन्त्री ओली सिंगापुर जाने तयारीमा रहेको उच्च स्रोतले जानकारी दियो ।

ओलीको स्वास्थ्यमा केही समस्या देखिएकोले उनी त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री ओली यसअघि पनि सिंगापुर दुई साता बसेर फर्किएका थिए । १२ वर्ष मृगौला प्रत्यारोपण गराएका ओलीको मृगौलामा पुनः समस्या देखिएपछि उनी सिंगापुर गएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।