झाडु लिएर पर्यटनमन्त्री योगेश भट्टराई जनकपुरमा

जनकपुरधाम, कात्तिक १४ । पर्यटन प्रर्वद्धन गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले कुनै कसर बाँकी राख्नु भएको छैन । उहाले हरेक धार्मिक कार्यक्रमलाई पनि पर्यटन प्रर्वद्धनका लागि सहयोग पुर्याउने गरी काम गरिरहनु भएको छ ।

यसैक्रममा छठ पर्व र नेपाल भ्रमण वर्ष २०२० प्रर्वद्धनका क्रममा आज जनकपुरका मठ, मन्दिर र तालतलैया सरसफाइ गर्न निस्कनु भएको छ । पर्यटनमन्त्री भट्टराईसहित प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतलगायतले झाडु लिएर जनकपुरका मठ, मन्दिर र तालतलैयाको सरसफाइ गर्नुभएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।