जनगायक जीवन शर्माको छोरालाई उ’पचारको सहयोगार्थ पोर्चुगलमा देउसीभैलो

लिस्बन – ‘सिमली छायाँमा बसी भरिया दाइ लामो सास फेरेको’ जस्ता जनप्रिय गीतका सर्जक जनगायक जीवन शर्माका छोराको स’हयोगार्थ लोकदोहोरी प्रतिष्ठान युरोप शाखाले पोर्चुगलमा देउसीभैलो कार्यक्रम आयोजना गरेको हो ।

गायक शर्माका छोरा बि’रामी भएपछि उ’पचारका लागि आ’र्थिक अ’भाव भएको कुरा समाचारमा आएपछि उ’पचारका लागि सहयोग पु¥याउने उद्देश्यले देउसीभैलो खेली सङ्कलन भएको रु ५० हजार सहयोग रकम हस्तान्तरण गरिएको छ ।

नेपाली कला, संस्कृति र चाडपर्वको जगेर्ना र प्रवद्र्धन गर्नुका साथै जीवनभरि गायन क्षेत्रमा बिताएको सर्जक जीवन शर्माको परिवारमा परेको स’ङ्कटमा सहयोग गर्न पनि परदेशी भूमिमा देउसीभैलो आयोजना गरिएको लोकदोहोरी गायिकासमेत रहनुभएकी कार्यक्रमकी अगुवा बिनु बस्नेतले बताए ।

प्रतिष्ठान विश्वभरि छरिएर रहेका नेपाली कला र संस्कृतिलाई माया गर्ने दोहोरी गायन कलाकारहरुको साझा चौतारी भएकाले नेपाली कला संस्कृतिको प्रवद्र्धन गर्नु कर्तव्य सम्झिएर हामी हरेक नेपाली चाडपर्वमा आफ्नो कला र गला समर्पित गर्दै आएका छौँ र गर्नेछौँ, प्रतिष्ठानका महासचिव सुभाषचन्द्र पुनमगरले प्रतिक्रिया दिए । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।