सा’ईप्रसमा एक नेपाली विद्यार्थीद्धारा आ’त्मह’त्या – अपडेट

दिनेश हरिजन, साईप्रस । साईप्रस देशको पापोस शहरमा एक नेपाली विद्यार्थीले आ त्म ह त्या गरेका छन । नेपालको झापा जिल्लाको दमक स्थायी घर भएका २३ वर्षीय धकराज कार्की हिजो आइतबार बिहान आफ्नो कोठामा झु न्डि एको अ वस्थामा मृ त पाइएको साइप्रस प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यलयका अनुसार मृ तकले आ त्म ह त्या गरेको जानकारी दिएको छ । ६ महिना अघि विद्यार्थी भिसामा आएका कार्की निकोसिया सहरको सिटि युनिटि कलेजमा अध्ययनका लागि आएका थिए ।

परिवारको आर्थिक स्थिति कमजोर भएको र यहा काम पाउन समस्या परेकोले मानसिक त नावको कारण हुन सक्ने अनुमान गरिएको साईप्रस प्रहरीले जानकारी दिएको छ । मृ तकको पोस्ट मार्टम को रिपोर्ट अहिले सम्म आएको छैन।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।