माधव नेपाल र बाबुरामलाई का,रबाहीको माग गर्दै नेविसंघको प्र,दर्शन (भिडियो सहित)
काठमाडौं । नेविसंघको नेतृत्वमा कांग्रेसको भातृसंगठनले बालुवाटार जग्गा प्र करणको मुद्दा दायर गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक आस्थाको आधारमा वि भेद गरेको भन्दै प्र,दर्शन गरेको छ ।
तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई उन्मुक्ति दिएर उनीहरुको नेतृत्वको सरकारका मन्त्री र केही सचिवविरुद्ध भ्र ष्टाचारको मुद्दा दायर गरेको भन्दै नेविसंघको अगुवाइमा कांग्रेसका भातृसंगठनले राजनीतिक आस्थाको आधारमा वि रोध गरेको आयोगलाई आ रोप लगाएको छ ।
बुधबार अख्तियारले कांग्रेस उपसभापति तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १ सय ७५ जनाविरुद्ध करोडौं बिगो माग दाबीसहित जेल सजायको माग गर्दै विशेष अदालतमा मु द्दा दायर गरेको छ ।
आ न्दोलित नेविसंघसहितका कांग्रेस भातृसंगठनले गच्छदार मन्त्री हुँदा बखतका प्रधानमन्त्रीलाई पनि कारबाही गर्नुपर्ने माग गर्दै माइतीघर मण्डलामा शुक्रबार वि रोध प्र दर्शन गरेको हो ।


