उडिरहेको विमानभित्र बे,होस भएका नेपाली यात्रुको मृ,त्यु

मगेन्द्र राई, हङकहङ, फागुन ३ हङकहङबाट नेपाल वायुसेवाको जहाजमा काठमाडौंका लागि उड्दै गर्दा आकाशमै अ,चानक बे,होस भएका खोटाङका डिकप्रसाद राईको मृ,त्यु भएको छ।

नेपाल वायुसेवाको आरए ४१० विमानमा गत मंगलबार काठमाडौं उड्ने क्रममा मस्तिष्काघा,त भएर बे,होस भएका ४९ वर्षीय राईको उपपचारका क्रममा शुक्रबार राति मृ,त्यु भएको हो।

हङकङको प्रिन्स मार्गरेट अस्पतालको सघन कक्षमा उपचाररत उनको शुक्रबार राति ८ बजे मृ,त्यु भएको उनका आफन्तसमेत रहेका किरात राई यायोख्खा हङकङका भूतपूर्व अध्यक्ष रजिन राईले नेपालखबरलाई बताए।

८० प्रतिशत मस्तिष्क न,ष्ट भई मस्तिष्कमा र,ग,त ज,मेकाले उनलाई ब,चाउन नसकएिको उपचारमा संलग्न चिकित्सकलाई उ,द्धृत गर्दै रजिन राईले बताए। आफन्त राईका अनुसार मृ,तकलाई यलुङ्छा परिवारले किरात राई परम्पराअनुसार हङकङमै दा,हसंस्कार गर्नेछ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖