गोकुल बाँस्कोटालाई ब,चाउन काग्रेंस जस्तो सडकमा जादैनौँ हामी – ऐन महर

काठमडौं । सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाबारे घु,स मागेको अडियो सार्वजनिक भएपछि उत्पन्न भएको त,रंगमा अनेरास्ववियूका संयोजक ऐन महरले राजीनामा दिए छानविनको दा,यरामा ल्याउन माग गरेका छन् ।

संयोजक महरले बाँस्कोटा दो,षी भएमा सजायको भागिदार हुने र नेपाली कांग्रेसका उपसभापति विजय गच्छदार र अफ्ताव आलम प्र,करणमा देखाएको जस्तो व्य,वहार नदेखाउने समेत जनाएका छन् ।

उनले धै,र्य गर्न आ,ग्रह गर्दै मन्त्री बाँस्कोटाले रा,जीनामा दिएर मार्ग प्रशस्त गर्दै घ,टनाको स,त्य तथ्य छानबिन गरि कानूनी दायरामा ल्याउनु नै उचित हुने तर्क राखेका छन् । यस्तै महरले बास्कोटालाई जोगाउन कांग्रेस जसरी सडकमा नजाने समेत प्रष्ट पारेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।