आफ्नै बिहेमा यसरी खु,लेर नाचिन् प्रियंका – हेर्नुहोस् भिडियो
काठमाण्डौं । नेपाली चलचित्र क्षेत्रका दुई सफल कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशीले आफ्नो स्वयम्बरको तस्विर सार्वजनिक गरेका छन्।
हिजो मात्र विवाह गरेका यो जोडीले सामाजिक संजालमा तस्विर सार्वजनिक गरेका हुन् । लामोसमय देखि प्रेममा रहेका यी दुईले हिजो नै रिसेप्सन पार्टी समेत दिएका थिए।
बुढानिलकण्ठ स्थित पार्क भिलेजमा यी दुवैले विवाह गरेका थिए। सोहि स्थानमा दुवैले रिसेप्सन पार्टी समेत दिएका थिए। आयंका जोडीलाई हाम्रो तर्फबाट सफल दाम्पत्य जीवनको शुभकामना


