सन् २०२० मा राशी अनुसार उपनाउनुस् यी उपाय, हुनेछ धन आ र्जन

काठमाडौ । हामी सन् २०२० मा छाैँ। केही विशेष उपाय अपनाउँदा मनोकांक्षा पूरा गर्न सकिन्छ। राशी अनुसार यी उपाय अपनाउँदा तपाईँलाई सन् २०२० मा धन प्राप्ति हुनसक्छ।

मेष:यो वर्ष नियमित रूपमा सूर्यलाई जल अर्पण गर्नुस्। रातो चन्दनको तिलक निधार वा घाँटीको कन्ठमा लगाउनुस्।

वृष: याे वर्ष नियमित रूपमा शिवजीलाई जल अर्पण गर्नुस्। एक चाँदीको सिक्का आफूसँगै राख्नुस्।

मिथुन: यो वर्ष हनुमानजीको उपासना गर्नुस्। हरेक मंगलबार हनुमानजीलाई रातो फूल चढाउनुस्।

 

कर्कटः यो वर्ष लक्ष्मीमाताको उपासना गर्नुस्। हरेक दिन श्री सूक्तमको पाठ गर्नुस्।

सिंह: यो वर्ष गणेशजीको उपासना गर्नुस्। जल सूर्यलाई अर्पण गर्नुस्।

कन्या :यो वर्ष दुर्गा माताको उपासना गर्नुस् । नियमित रूपमा जल अर्पण गर्नुस्।

तुला :यो वर्ष शनिदेवको उपासना गुर्नस्। शनिवार दीपदान गर्नुस्।

वृश्चिक : यो वर्ष भगवान विष्णुको उपासना गर्नुस्। एउटा सुन वा पित्तलको छल्ला धारण गर्नुस्।

धनु: यो वर्ष सूर्यदेवको उपासना गर्नुस्। एक ताम्बेको सिक्का आफूसँग जरूर राख्नुस्।

मकर : यो वर्ष शनिदेवको उपासना गर्नुस्। हरेक शनिबार दीपदान गर्नुस्।

कुम्भ: यो वर्ष शिवजीको उपासना गर्नुस् । सम्भव भएसम्म सोमबार व्रत बस्नुस्।

मीन : यो वर्ष नियमति रुपमा गायत्री मन्त्र जप गर्नुस्। रुद्राक्ष अवश्य धारण गर्नुस्। एजेन्सीकाे सहयाेगमा

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।