काठमाडौंमा भू कम्पको ध क्का
काठमाडौं : काठमाडौं र आसपासका क्षेत्रमा भू कम्पको धक्का महसुस गरिएको छ । शुक्रबार बिहान ७ बजेर २० मिनेट जाँदा भू कम्पको गएको हो । केही सेकेन्ड धक्का महसुस गरिएको छ । शुक्रबार बिहान काठमाडौं आसपासका क्षेत्रमा भू कम्पको धक्का महसुस भएको हो । बिहान ७ बजेर २० मिनेटमा भूकम्प गएको राष्ट्रिय भू कम्प मापन केन्द्रले जनाएको छ ।
भूक म्पले हल्लाएपछि मानिसहरुले सामाजिक सञ्जालमार्फत धक्का महसुस गरेको बताएका छन् । चीनको तिब्बत केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। नेपालमा यसको धक्का काठमाडौँ सहितका क्षेत्रमा पनि महसुस गरिएको हाे ।अन्य विवरण आउन बाँकी छ । यसअघि चैत २ गते कास्की केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भू कम्प गएको थियो ।
चैत २ गते कास्कीको लुम्ले आसपासको सिमानामा केन्द्र विन्दु बनाएर ५ रेक्टरस्कलको भू कम्पको झ’ट्का महसुस गरिएको थियो। खानी तथा भूगर्भ विभागको भू कम्प मापन केन्द्रका अनुसार चैत २ गते राति ८:४५ बजे रेकर्ड गरिएको भूकम्पको केन्द्रविन्दु कास्की को लुम्ले आसपास रहेको केन्द्रका प्राविधिक नविन विकले बताएका थिए ।


