भोलिदेखि काठमाडौं सहित २०० बढी संक्रमित भएको जिल्लामा जोर-विजोर लागू!

काठमाडौं । कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै भोलिदेखि निजी र सार्वजनिक सवारी साधनमा जोर/विजोर लागू हुने भएको छ । बुधबार साँझ गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै कोरोना जोखिम नियन्त्रणका लागि अन्य सबै सुरक्षा मापदण्ड लागू गर्ने पनि जनाएको छ ।

जोर/विजोर प्रणालीको यस नियम काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लामा र उपत्यकाबाहिर दुई सय जना भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जिल्लामा लागू हुने गृहले जनाएको छ ।

यसअघि सरकारले असार २६ गतेदेखि निजी सवारी साधनको जोर/विजोर हटाएको थियो । त्यस्तै, उपत्यकाका ३ जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति प्रदान गरेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖