ललितपुरमा आज बिहान भक्तपुरका कोरोना संक्रमितको मृ त्यु
काठमाडौं, भदौ २७ । ललितपुरस्थित मेघा अस्पतालमा आज (शनिबार) बिहान भक्तपुरका कोरोना संक्रमितको मृ त्यु भएको छ।
ललितपुर स्वास्थ्य कार्यालयले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारीअनुसार बिहान ७ः४० बजे ३८ वर्षीय पुरुषकाे मृ त्यु भएको हो। उनी हिजो मात्रै अस्पताल भर्ना भएका थिए।



