२४ सामुदायिक विद्यालयका कक्षा ४ र ५ का विद्यार्थीहरुलाई ७ सय २० थान व्याग प्रदान

धनकुटा,माघ २६ । अध्यक्ष सँग विपन्न कार्यक्रम अन्र्तगत धनकुटाको शहिदभूमी गाउँपालिकाले २४ वटा सामुदायिक विद्यालयका कक्षा ४ र ५ का विद्यार्थीहरुलाई ७ सय २० थान व्याग प्रदान गरेको छ ।

गाउँपालिकाको ३ लाख वजेट मार्फत व्याग खरिद गरि ती विद्यालयका प्रधानाध्यापक तथा प्रतिनीधिहरुलाई प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्ले हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख तथा कर्मचारीहरुको उपस्थिती थियो । यसले विद्यार्थीहरुलाई पठनपाठनमा सहयोग पुग्ने र सामुदायिक विद्यालय पढ्न प्रोत्साहन मिल्ने उहाँले वताउनुभयो ।

विद्यार्थीहरुका लागि व्याग पनि एउटा सहायक सामाग्री पर्ने भएकोले उनिहरुलाई व्याग प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।