सवारी दू’र्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीको सक्रियतामा सचेतना मूलक वोर्ड

धनकुटा, फागुन ११ । सवारी दू’र्घटना न्यूनिकरण गर्ने लक्षका साथ जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाको सक्रियतामा सचेतना मूलक ट्राफिक सांकेतिक वोर्डहरु राखिएको छ ।

ट्राफिक प्रहरी कार्यलय धनकुटा र जिल्ला प्रहरी कार्यलय धनकुटाको अनुरोधमा धनकुटा नगरपालिकाको सहयोगमा वनाईएका २० वटा वोर्डहरु धनकुटा नगर क्षेत्र र कोशी लोक मार्गका विभिन्न स्थानमा राखिएको ट्राफिक प्रहरी दीपक खड्काले जानकारी दिनुभयो ।

ट्राफिक प्रहरीको टेलिले ती स्थानहरुमा हर्न निषेधित क्षेत्र,दूर्घटना सम्वन्धित क्षेत्र,गति सिमित जस्ता सचेतना मूलक सन्देश लेखिएका वोर्डहरु राखिएका हुन् । यसले सवारी दूर्घटना न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।