प्रहरी नायव निरीक्षक थापा माघ महिनाको उत्कृष्ट प्रहरी घोषित

धनकुटा । अ’पराध अनुसन्धानमा कार्यरत प्रहरी नायव निरीक्षक डम्बर बहादुर थापा माघ महिनाको उत्कृष्ट प्रहरी घोषित हुुनु भएको छ ।

जिल्ला प्रहरी कार्यलय धनकुटामा रहि दिएको जिम्मेवारीलाई त्रुटी रहित ढङ्गबाट वहन गरी नागरीक एवम् पि’डीत मैत्री प्रहरी सेवा प्रवाह गरी विभागिय नीति अनुरुप उल्लेख्निय कार्य गरी समाजमा शान्ति सूरक्षाको प्रत्याभुती गराई प्रहरीको व्यवसायिक छवि उच्च बनाउने कार्य गरेको भन्दै उहाँलाई उत्कृष्ठ प्रहरी घोषित गरिएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी उपरिक्षक गोेविन्द अधिकारीले जानकारी दिनु भयो ।

साथै अ’पराध सम्बद्ध घटनाहरुको सुक्ष्म विश्लेषण गरी अ’पराधमा संलग्न प्रतिवादीहरुलाई खोज तलास गरी कानुनी दायरामा ल्याई प्रविधियुक्त प्रमाणमुखि अनुसन्धानमा अहम भूमिका निर्वाह गरी पुरानो मुद्धाको फच्र्छौट एवम् फरार प्रतिबादिलाई प्रक्राउ गरी अदालतको फैसला कार्यन्वयन गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेका कारण प्रहरी निरीक्षक थापालाई माघ महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।