नेकपा पाख्रीबास नगर कमिटिले पायो पूर्णता

धनकुटा,फागुन २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूह पाख्रीवास नगर कमिटीले पूर्णता पाएको छ ।

नगर अध्यक्ष सोवित निरौला र सचिव वलाराम खड्काको नेतृत्वमा आज ८५ सदस्यी कमिटी विस्तार गर्दै नगर कमिटीलाई पूर्णता दिईएको हो ।

नगरकमिटीले पूर्णता पाए सँगै नेकपा-प्रचण्ड नेपाल समूहका जिल्ला कमिटी सचिव तथा वैठकका प्रमुख अतिथि ऋषीराम ढुङ्गानाले कमिटीका पदाधिकारीहरुलाई आज पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको छ ।

वैठकलाई यो समूहका जिल्ला सचिवालय सदस्य गोपाल भट्टराई,कृष्ण कटुवाल र जिल्ला कमिटी सदस्य मुक्ति वजगाईले सम्वोधन गर्नुभएको नगर कमिटीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖