जेष्ठ नागरिकलाई सम्मान

धनकुटा,२९ फागुन । जेष्ठ नागरीक नगरसमिती धनकुटाले १० वटैमा जेष्ठ नागरिकलाई सम्मान गर्ने तथा अन्र्तकृया गर्ने कार्यक्रम अन्र्तगत धनकुटा नगरपालिका ४ का ४ जनालाई सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा मानबहादुर ढुगेल,होमनाथ अधिकारी,वेदराज भट्राराई,झपटप्रसाद घिमिरे रहनु भएको छ । सम्मान कार्यक्रको प्रमुख अतिथी धनकुटा नगरपालिका वडा न ४ का अध्यक्ष जमशेर राई हुनु हुन्थो भने कार्यक्रमको स्वागत मन्तव्य जेष्ठ नागरिक नगर समितीका सचिब पृथसिंह दाहालले गर्नु भएको थियो ।

कार्यक्रमको संचालन वडा सचिव जग्गनाथ रिजालले गर्नु भएको थियो । कार्यक्रमा जेष्ठ नागरिक नगरसमितीका अध्यक्ष टिकाप्रसाद घिमिरे लगायतले राख्नु भएको सचिव पृथसिंह दाहालले जानकारी दिनु भयो ।

कार्यक्रमलाई अन्य वडाहरुमा समेत संचालन गर्दे लगिने बताईएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖