बडहरे सामुदायिक बनमा पुन: लाग्यो ड’ढेलो

धनकुटा,१० चैत । धनकुटा नगरपालिका वडा न ५ को बडहरे सामुदायिक बनमा पुन: ड’ढेलो सुरु भएको छ ।

राती देखि लागेको ड’ढेलो नेपाली सेना, स’शस्त्र प्रहरी नेपाल प्रहरी र स्थानिय बासिन्दाको सहयोगमा आज विहान करिब ९ बजे आगो नियन्त्रणमा लिएको थियो ।

त्यही आ’गोबाट फेरि करिब ११ बजे बाट फेरी ड’ढेलो सुरु भएको हो ।-तस्बीर :शोभित श्रेष्ठको फेसबुक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।