धनकुटामा समेत मास्क लगाउनेको संख्या बढ्दै

धनकुटा,१३ चैत । स्वाथ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा समेत दोस्रो चरणको कोराना भाइरसको महामारी आउन सक्ने भन्दै चेतावनी दिदै सबै प्रकारका स्वाथ्य मापदण्ड अपनाउन आग्रह गरे संगै र स्थानिय प्रसाशनले समेत स्वाथ्य मापदण्ड अपनाउन भने संगै धनकुटामा समेत मास्क लगाउनेको संख्या बढ्दै गएको छ ।

कोरोना भाइरसको महामारी कम हुदै गए पछि घट्दै गएको मास्ककोड प्रयोग बढ्र्दै गएको हो ।

पछिल्लो समय घटेको माक्स बिक्रि समेत केहि दिन देखि तुलनात्मक रुपमा बढ्दै गएको व्यावसायीहरुले समेत जनाएका छन् ।

सार्वजनिक स्थान, सरकारी कार्यलय र निजी संघ संस्थामा समेत स्वाथ्य मापदण्ड लाई पालना गर्ने समेत प्रशासनले समेत आग्रह गर्दे आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।