पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ को इटहरी,तेह्रथुम,बसन्तपुर अडिसन सम्पन्न

धनकुटा । टिन्ज कृउ डान्स सेन्टर र सरस्वती युवा क्लब धनकुटाको संयुक्त आयोजनामा भईरहेको रहेको गायन तथा नृत्य प्रतियोगिताको पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ को अडिसन गत ८ गते इटहरी र बैशाख ११ मा तेह्रथुमको म्यॉंग्लुंग बजार अनि १२ गते बसन्तपुरमा सम्पन्न भएको छ ।

इटहरीमा सम्पन्न अडिसनमा ३२ जना सहभागि मध्ये नृत्य तर्फ २ जना र गायन तर्फ ७ जना दोसो चरणमा प्रबेश गरेको कार्यक्रम संयोजक सुमन योगीले जानकारी दिनु भयो ।

बसन्तपुरमा सम्पन्न अडिसनमा २२ प्रतियोगीहरुले सहभागिता जनाएका थिए,जसमा गायन तर्फ ४ र नृत्य तर्फ ९ जना देस्रो चरणमा प्रबेश गरेका छन् ।

बसन्तपुरमा सम्पन्न कार्यक्रको संयोजक बिकास गुरुंगले गर्नु भएको थियो । निर्णायकहरुमा गायन तर्फ रबिकिरण लिम्बु भने नृत्य तर्फको सुमन योगी रहनु भएको थियो ।

कार्यक्रमको छायॉंकन ‘यात्री ब्रोज'(Yatri Bros) ले गरिरहेको छ भने कार्यक्रमलाई ‘चासुंग'(Chasung) युट्युब च्यानल मार्फत दर्शक,श्रोताहरुले हेर्न पाउनेछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖