एमाले नगरकमिटी अध्यक्षको फेसबुक पोष्ट बारे तरुणदलको कडा आपत्ति(विज्ञप्ती सहित)

धनकुटा,२१ बैशाख । नेकपा एमाले नगरकमिटी अध्यक्ष अर्जुन छाराहाङ्गले नेपाल तरुण दल धनकुटा नगरपालिका वडा न १ का सचिव प्रेम गोङ्गवा तामाङ्ग संघिय संसद सदस्य तथा नेकपा एमालेका जिल्ला अध्यक्ष राजेन्द्र राईको उपस्थितीमा पाटी प्रवेश गरेको फेसबुकमा पोष्ट गरेको समाचारले आफुहरुको गम्भीर ध्यानाकर्षण नेपाल तरुणदल धनकुटाले जनाएको छ ।

आज एक विज्ञप्ती जारी गर्दै नेपाल तरुणदल धनकुटाका अध्यक्ष दिनेश राईले विभिन्न अनुसन्धान बाट उतm पोष्ट भ्रमक, कपोकल्पीत र बदनियत पुर्ण रहेको प्रमाणित भएको भन्दै नेपाल तरुणदलका जिम्वेबार पदाधीकारीहरुको बिषयमा षडन्यत्र पुर्वक चरित्र ह त्या गरिए नेपाल तरुणदल चुप लागेर नबस्ने समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।