स,र्पको टो,काइबाट बालिकाको मृ,त्यु
नवलपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा स,र्पको टो,काइबाट एक बालिलकाको ज्यान गएको छ ।
स,र्पको टो,काइबाट शुक्रबार राति गैँडाकोट नगरपालिका–३ भुजेल गाउँकी १२ वर्षीया सम्झना भुजेलको मृ,त्यु भएको हो ।
राति स,र्पले ड,सेको भए पनि बिहान मात्रै परिवारले थाहा पाउँदा समयमै उपचार नपाएर भुजेलको ज्यान गएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।
परिवारलाई उदृत गर्दै इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले बिहान ५ बजेको समयमा अस्पताल पु¥याइएको भए पनि बालिकाको ज्यान बचाउन नसकिएको बताउनुभयो।
भुजेल गाउँमा केही दिन अगाडि मात्रै स,र्पको डसाइबाट चार वर्षीया बालक र ८३ वर्षीय पुरुषले ज्यान गुमाएका थिए ।


