हाङ चेम्जोङको निर्देशनमा सीता सिङ्गकको ”विश्वास” सार्वजनिक

काठमाडौँ । फेदापहाङ्मा उपनामले लोकप्रिय गायिका सीता सिङ्गकको एकल गीत ‘विश्वास’ सार्वजनिक भएको छ । गीतमा प्रेममा रहेका प्रेमील जोडि विच प्रेमको भावलाई निकै आकर्षक रुपमा ब्यक्त गरिएको छ । आधुनिक लयमा सिर्जित गीतको रचना गीतकार लीला सिङ्गक लेखेकी हुन् ।

एकान्त आङ्देम्बेले गीतमा संगीत दिएका छन् । प्रेमिल जोडीहरूमा हुने आपसी विश्वासले दिने आत्मीयता र अविश्वासले ल्याउज सक्ने अविश्वासका कुरा प्रतिविम्बित भएको गीतको म्युजिक भिडियो आम दर्शक तथा स्रोता माझमा ल्याउन पाउदा आफु निकै खुशी भएको गायिका सीताले बताइन । राजु कार्कीको एरेन्ज ।

मिक्सिङ र मास्टरिङ किशोर थापाले गरेका छन् । त्यस्तै, मेकअप आर्टिस्टमा वनेम मिङ्सारा र प्रकाशमा सञ्जोग र धिरेनले साथ दिएका छन् । हाङ चेम्जोङले निर्देशन गरेको भिडियोमा गीतमा गायिका आफैँले अभिनय गरेकी छिन् ।

”विश्वास”गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।