ब्राउन सुगर सहित एक जना पक्राउ
झापा, भदौ १० । झापा कचनकबल गाऊपालिका ५ स्थितबाट ला गूऔ षध ब्रा उन सु गर सहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३७ बर्षीय उपेन्द्र लाल गणेश रहेका छन् ।
हिजो दिनको ३ बजे जिल्ला प्रहरी कार्यालय झापा र ला गूऔ षध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई ब्रा उन सु गर ७ ग्राम ४०० मिलि ग्राम सहित पक्राउ गरेको हो ।
पक्राउ परेका गणेशलाई जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको छ ।


