अखिल क्रा’न्तिकारी धनकुटा अध्यक्षमा लिम्बु

धनकुटा, ३१ भदौ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी धनकुटाको अध्यक्षमा सीताराम लिम्बु चयन भएका छन् ।

बुधबार राति सकिएको आठौँ जिल्ला सम्मेलनले उपाध्यक्षमा नवीन पौडेल र सुस्मिता राई, सचिवमा साजन राई, सहसचिवमा सुनिल थापा र सरू शिवा तथा कोषाध्यक्षमा शुभेक्षा लिम्बुलाई चयन गरेको हो ।

पदम रखालमगर केन्द्रीय कमिटी तथा रोशन खड्का र सञ्जीव लिम्बुलाई प्रदेश कमिटीमा सिफारिस गरिएको अखिल क्रान्तिकारी प्रदेश १ सहसंयोजक इन्द्र विष्टले जानकारी दिए ।-न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।