एउटै टोलका ११७ जना नेता कार्यकर्ताले पार्टी परित्याग गरि प्रबेश गरे कॉंग्रेसमा

अशोज १६,धनकुटा । धनकुटा नगरपालिका वडा नं १ का एउटै टोलका ११७ जना नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।

धनकुटा नगरपालिका १ बोक्रेबरबोटे टोलका ११७ नेता कार्यकर्ताले नेकपा एमाले र माओवादी पाटी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

उनिहरूलाई नेपनली कांग्रेस धनकुटा नगरपालिका १ हिलेका सभापति विवि तितुङको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका सहमहामन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि सुनिल बहादुर थापा लगायत जिल्लाका नेताहरुले स्वागत गरेको वडा सचिव अच्युत घिमिरेले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सभापति अग्नि प्रसाद पौडेल,सचिव विजय सन्तोषी राई,पार्टीका केन्द्रिय आमन्त्रित सदस्य मनोहर नारायण श्रष्ठ, जिल्ला सदस्य ज्ञानु गुरुङ् धनकुटा नगरपालिकाका नव-निर्वाचित कांग्रेस सभापति नरेष श्रेष्ठ,उपसभापति अमित ल्हो, अभिषेक कर्माचार्य पार्टीका पाख्रीवास नगर सभापति प्रेम भण्डारी लगायतको उपस्थिती थियो ।

कार्यक्रम सञ्चालन कांग्रेस वडा सचिव अच्युत घिमिरेले गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।