धनकुटा नगरपालिका ८ वडा कार्य समितिको कार्यालयको उद्घाटन

मंशिर १,धनकुटा । नेपाली कांग्रेसले धनकुटा नगरपालिका ८ वडा कार्य समितिको कार्यालयको उद्घाटन गरिएको छ । पार्टीका आमन्त्रित केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठले वडा कार्यालयको उद्घाटन गर्नुभएको हो ।

वडा कार्यलय उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले नेपाली कांग्रेसकै नेतृत्वमा विकास र समृद्धीको अभियान पूरा हुने वताउनु भयो । पार्टीका ८ नं वडा सभापती सूर्य वहादुर राईको अध्यक्षमा सम्पन्न पार्टी कार्यालय उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य नेपाल तरुण दल वडा नं। ८ का अध्यक्ष अर्जुन राईले राख्नु भएको थियो भने सञ्चालन वडा सचिव भानुभक्त राईले गर्नु भएको थियो ।

कार्यक्रममा पार्टीका जिल्ला सभापती अग्नी प्रसाद पौडेल,उपसभापती नविन किशोर शाक्य,सचिव विजय सन्तोषी राई,सहसचिव सिता श्रेष्ठ,कोषाध्यक्ष दिनेश राई लगायतले शुभकामना राखेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।