कांग्रेस सिन्धुपाल्चोक १ को प्रदेश ‘क’ सभापतिमा आङदोर्जे शेर्पा

सिन्धुपाल्चोक, ९ मंसिर/नेपाली कांग्रेस सिन्धुपाल्चोकको प्रतिनिधिसभा १ को प्रदेश ‘क’ सभापतिमा आङदोर्जे शेर्पा विजयी भएका छन् । चार सय ६४ मत पाएका शेर्पाले प्रतिस्पर्धी कुमार श्रेष्ठलाई पराजित गरेका हुन् । श्रेष्ठले ५४ मत मात्र पाए ।

प्रदेश सभा कार्यसमितिमा उपसभापतिमा च्याङा शेर्पा र टेकबहादुर गुभाजु विजयी भएका छन् । उनीहरूले तीन सय ९७ र तीन सय ५२ मत ल्याउँदा प्रतिस्पर्धीहरू घ्युकाजी खड्का र श्याम तामाङले क्रमश: ७८ र ८८ मत पाए ।

सचिव पदमा सुवेश थापा र सुरेन्द्र श्रेष्ठ विजयी भएका छन् । उनीहरू निर्विरोध निर्वाचित भएका हुन् । सहसचिव पदमा उमेश सुवेदी र राजेन्द्रविक्रम थापा निर्वाचित भए । उनीहरूले क्रमश: तीन सय ९५ र तीन सय ७४ मत पाए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖