हामी नेपाली ग्लोबलको दोस्रो अन्तराष्ट्रीय सम्मेलन अमेरिकामा भव्यताको साथ सम्पन्न

शान्तिराज राई, न्युयोर्क । हामी नेपाली ग्लोबलको दोस्रो अन्तराष्ट्रीय सम्मेलन नोभेम्बरको २४-२५ भव्यताको साथ अमेरिकाको कनेक्टिकट राज्यमा सम्पन्न भएको छ । ग्लोबलका अध्यक्ष अमृत लामाको नेतृत्वमा सम्पन्न भएको उक्त सम्मेलनले पुन नेतृत्वको जिम्मेवारी लमालाई नै दिएको छ । नेपाल आमाको आशु पुछ्ने मुल हेतुका साथ सुरु भएको उक्त सम्मेलनलाई सफल पार्न विभिन्न देशका प्रतिनिधि संगै अमेरिकाको बिभिन्न राज्यबाट बाक्लो उपस्थिति रहेको थियो ।

हामि नेपाली ग्लोबलले सुरुमै अध्यक्ष अमृत लामाको नेतृत्वमा विश्व शान्तिको कमाना गर्दै पदयात्रा निकालेको थियो । पद यात्राको समापन संगै सम्मेलनको उद्धघाटन सत्र सुरु भएको थियो । सम्मेलनको उद्धघाटन सत्रमा विभिन्न देशबाट आएका प्रतिनिधि संगै अमेरिकाको विभिन्न राज्यबाट आएका प्रतिनिधिहरूले रिपोर्टिंग संगै आफ्नो धारणा राखेका थिए ।

दोस्रो दिनको सम्मेलनले नया टिमको घोषणा गरेको थियो ।नया कार्यसमिति नामवाली यस प्रकारको छ ।

प्रेसिडेंट अमृत लामा “अमेरिका”
प्रथम उपध्याक्ष नवराज केसी “अमेरिका”
दोस्रो उपाध्यक्ष टेक लामा “अमेरिका”
तेस्रो उपाध्यक्ष भोमा लिम्बु “अस्ट्रेलिया”
महासचिव मोनि लिम्बु “अस्ट्रेलिया”
सचिव डाक्टर पदम लाल महर्जन “नेपाल”
CPA भुवन पौडेल “अमेरिका”
कोषध्यक्ष पशुपति श्रेष्ठ “अमेरिका”

त्यसै गरी बोर्ड अफ डाइरेक्टरमा
जनक भण्डारी “अमेरिका”
ज्ञानेन्द्र ढकाल “अमेरिका”
राधा शर्मा “अमेरिका”
अर्जुन खड्का “अमेरिका”
खमलाल भट्ट “अमेरिका”
गीता लामा “बेल्जियम”
निनम्मा राई “जर्मनी”
अम्बिका डिसी “दक्षिण कोरिया”
गंगाराज शर्मा पौडेल “नेपाल”
बिजय ढुंग “मलेसिया”
अंजना शाह “नेपाल”
रामकुमार श्रेस्ठ “पोल्यांड”
केशबराम राई “अमेरिका”

याम्बेसडरमा
राजा घले “नर्थ साउथ अमेरिका”
बिजय मोक्तान “जर्मन”
जुनु गुरुंग “दक्षिण कोरिया”
सुनिता शर्मा खरेल “अस्ट्रेलिया”

काउंसुलर
नारायण श्रेष्ठ “नेपाल”
देव गुरुंग “बेलायत”
किरण सिग्देल “जर्मनी”
पासंग लामा “मलेसिया”
गीता लामा “बेल्जियम”
अशोक सिंह नेपाली “भारत”
कुमार शर्मा “रसिया”
प्रबिन प्रजापति “डेनमार्क”
राम कुमार श्रेष्ठ “पोल्यांड”
सानु राजा महर्जन “क्यानडा”
बम बहादुर लामा “ईजरायल”
श्याम कृष्ण गुरुंग “हंगकंग”
भोला लामिछाने “स्पेन”

राजकुमार बिस्ट “न्युयोर्क”
याम अधिकारी “न्यु जर्सी”
रामचंद्र भट्ट “टेक्सास”
बिधान लामा “ओरिगन”
हरी कार्की “लुइजाइना”
घनश्याम खड्का “कनेक्टिकेट”
विकेश श्रेस्ठ “क्लोराडो”
गोबिंद प्रसाद पौडेल “नेप्रस्का”
अशोक श्रेस्ठ “हवइ”
अशोकराज राजभंडारी “क्यालीफोर्निया”
लक्ष्मी डंगोल “क्यान्टिकी”
मेडनराज श्रेस्ठ “मेरिल्यांड”
डाक्टर राम चंद्र बराल “साउथ क्यार्लियन”
बिदुर गिरी “भर्मन”
अरुण राज भण्डारी “इंडियाना”
सुबाश भण्डारी “लसयंजलस”
उज्जवल खड्का “निशोडा”
अम्बिका लोहानी “जर्जिया”
प्रबिन के बजर्चार्य “ओक्लाहा”

डाइरेक्टर कल्चर अफ रि क्रियासन
नभिन के केसी
लुना श्रेस्ठ
बिंदु सापकोटा निरौला
राजु सिमखड़ा बिजया

डाइरेक्टर प्रेस अफ पब्लिकेसन
शान्तिराज राई
देब मोक्तान
अंकुर के लुइटेल
श्याम स्मित
गंगा लामा घिसिंग

डिपार्टमेण्ट डाइरेक्टर
डाइरेक्टर हल अफ अमेरिका – डाक्टर प्रभात अधिकारी
डाइरेक्टर टेक्नोलोजी एंड इनफरमेसन – सुमन थापा
डाइरेक्टर एजुकेशन – पुर्ण लामा
डाइरेक्टर युथ कोडिनेटर – दीपेन्द्र लामा
डाइरेक्टर अफ पब्लिक रिलेसन – सोभकांत पांडे
डाइरेक्टर अफ स्पोर्ट्स – मनमोहन वाइबा
डाइरेक्टर अफ फाइनन्स – लभदेव जोशी
डाइरेक्टर अफ रिस्यर – रमेस एमके पौडेल
डाइरेक्टर अफ बिजनेस अमेरिका – सेबक अत्रिको
डाइरेक्टर अफ क्रियटिभ डिजाइन – पंकज कार्की
डाइरेक्टर अफ क्रियटिभ डिजाइन – भरतमान श्रेस्ठ

अंतमा अध्यक्ष लामाले भावी कार्ययोजना प्रस्तुत गर्दै कार्यक्रम सम्पन्न भएको थियो ॥ कार्योजना उत्पादन, पर्यटन संगै प्रत्यक्ष जनस्तर उकास्नको लागि लागि पर्ने र विभिन्न परियोजना सुरु भैसकेको जानकारी समेत दिए ।

कार्यक्रम समापन संगै कलाकार
बसन्ती राई
गोमा योंजन
संजोक योंजन
आंगगेलु शेर्पा
बिक्रम जंग शाहा
को बेजोड प्रस्तुतिले हल संगित र नृत्यमय देखिन्थ्यो ।
कलाकारहरूको प्रस्तुति पस्चात DJ जांगबुको डीजेको डीजे नाच संगै कार्यक्रम सौहार्द पुर्ण ढंगले अर्कों सम्मेलन “बेल्जियम”मा गर्ने घोषणा संगै समापन भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।