घरमा आ’गला’गी, २७ लाखभन्दा बढीको क्ष’ती

खोटाङ, २८ मंसिर /विद्युत सर्ट भएर घरमा आ गला गी हुँदा खोटाङमा २७ लाखभन्दा बढीको क्ष ति भएको छ । रावाबेँसी गाउँपालिका-६ हौंचुरका ज्ञानेन्द्र खड्काको ढुंगा माटोले बनेको टिनको छाना भएको घरमा आ गला गी हुँदा २७ लाख ९५ हजार बराबरकाे क्ष ति भएको हाे ।

सोमबार राति भएको आ गला गीमा खड्काको तीन तले घर, घरमा राखिएका नगद पाँच लाख, सात तोला सुन (टिलदानी पाँच तोला, बेरुवा औंठी एक तोला, सिक्री आठ आना, मंगलसुत्र एक आना र फुली एक आना), चाँदी १७ तोला, १८ मुरी धान, १० मुरी मकैलगायत जलेको हौंचुरका वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले जानकारी दिए ।

खड्काको खाट र पलङ, लत्ताकपडा, भाडावर्तन, नारिकता, पासपोर्ट, लाइसेन्स, लालपुर्जा, विवाह तथा जन्मदर्ता लगायत कागजात पनि ज लेको प्रहरीले जनाएको छ । प्रहरीचौकी हरम्टारबाट खटिएका प्रहरी र स्थानीयले आ गो नियन्त्रणमा लिएका थिए । प्रहरीले मंगलबार स्थानीयको रोहवरमा आ गला गीको सर्जमिन मुचुल्का उठाएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖