अर्जुन खड्काद्वारा सरिता आले मगरलाई आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं । अमेरिकाको कनेक्टिकट राज्य अन्तर्गत एनआरएनए कनेक्टिकट च्याप्टर द्वारा सरिता आले मगरलाइ नगद रु १,००,०००(एक लाख) आर्थिक सहयोग गरिएको छ।

अमेरिकाको कनेक्टिकट राज्यमा ब्यापार, ब्यबसाय गर्दै आएका बरिष्ठ समाजसेवी, एनआरएनए कनेक्टिकट च्याप्टरका सल्लाहकार अर्जुन खड्काले उक्त नगद पिडित महिला सरिता आले मगरलाइ हस्तान्तरण गरेका थिए।

किर्तिपुरमा बसोबास गर्दै आएकी सरिता आले मगर भर्खरै मात्र आफ्नो श्रीमान गुमाएकी एकल महिला हुन्। एक बच्चाको आमा समेत रहेकी सिता चरम आर्थिक अभाब भोगिरहेकी पिडित महिला हुन्। उनको दुखको समयमा केहि आर्थिक सहयोग मिलोस भन्ने हेतुले एनआरएनए कनेक्टिकट च्याप्टर द्वारा मुना तिवारीको संयोजकत्वमा अर्जुन खड्का, मुना तिवारी, राम ओझा, गणेश अर्याल, गोपाल अधिकारि, पिताम्बर अधिकारी, केपी भट्ट, समर बहादुर बुढाथोकी, राजिब पोखरेल, मोति भट्टराई, सुशिला कार्की, अर्जुन देबकोटा, हरि जोशी र स्वरुप मरासैनीले उक्त रकम सहयोग जुटाइ पिडित महिलालाई हस्तान्तरण गरिएको थियो।

उक्त सहयोग हस्तान्तरण कार्यक्रमको सहजीकरण किर्तिपुर निवासी सामाजिक अभियन्ता शान्ति तिवारीले गरेकी थिइन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।