१५ जना विद्यार्थीलाई असोकको विरुवा प्रदान गर्दै सम्मान

धनकुटा । हाम्रो बहुमुखी पाठशाला धनकुटाले एसईई उर्तिर्ण गरेका विभिन्न विद्यालयका १५ जना विद्यार्थीलाई असोकको विरुवा प्रदान गर्दै सम्मान गरेको छ ।

एसईइ दिएर पाठशालामा नृत्य कक्षा लिइरहेका विद्यार्थीलाई असोकको विरुवा प्रदान गरेर सम्मान गरेको हो । विद्यार्थीहरुले पाठशालाको प्राङ्गणमा विरुवा रोपेर नयाँ भविष्यको शुरुवात गरेको बहुमुखी पाठशाला सञ्चालक सोभित श्रेष्ठले जानकारी दिनुभएको छ ।

सम्मानित हुने विद्यार्थीहरुमा १४ जना छात्रा र १ जना छात्र रहेका छन् । एसईईमा राम्रो जिपिए ल्याउने विद्यार्थीलाई उज्वल भविश्यको कामना गर्दै सम्मान गरेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖