बनाउन सक्छ यी ५ सपनाले,कतै यी सपना देख्नुभएको त छैन ?

एजेन्सी । सुतिरहेको अवस्थामा सपना देख्नु आम कुरा हो। स्वप्न शास्त्र अनुसार हरेक सपनाको एक अर्थ हुन्छ। सपनाल भविष्यमा हुने घटनाको सङ्केत दिन्छ। केही सपना नराम्रा हुन्छन्

सपना देख्नु आम कुरा हो। स्वप्न शास्त्र अनुसार हरेक सपनाको एक अर्थ हुन्छ। सपनाल भविष्यमा हुने घटनाको सङ्केत दिन्छ। केही सपना नराम्रा हुन्छन् भने केही सपनाले धनी बन्ने तिर इशारा गर्छ।

सपनामा खाली भाँडा देख्नु– सपनामा खाली भाँडा देख्नु अत्यन्तै शुभ मानिन्छ। स्वप्न शास्त्रका अनुसार खाली भाँडाले धन लाभ हुने सङ्केत दिन्छ। यस सपना अनुसार तपाई छिट्टै धनी बन्नुहुनेछ।

सपनामा मुसा देख्नु –यदि तपाईले सपनामा मुसा देख्नुभएमा अचानक धन प्राप्त हुन् सक्छ। सपनामा मुसा देख्दा दरिद्रता दूर हुने विश्वास छ। यदि सपनामा मुसा देख्नुभएमा घरको सबैभन्दा सानो बच्चालाई यो कुरा सुनाउनुहोला।

>सपनामा झाडु/कुचो देख्नु
झाडुलाई सुख-समृद्धिको प्रतीक मानिन्छ। यदि तपाईले सपनामा झाडु देख्नुभयो भने सोच्नुहोस् कि छिट्टै धन लाभ हुने योग छ र दरिद्रता दूर हुनेवाला छ। यस सपनाको जानकारी आफ्नी आमा या पत्नीलाई अवश्य दिनुहोला।

सपनामा गुइठा बनाएको देख्नु –
यदि तपाईले सपनामा आफूलाई गाईको गोबरको गुइठा बनाउँदै गरेको देख्नुभएमा तपाईको भाग्य छिट्टै चम्किन सक्छ। स्वप्न शास्त्र अनुसार यस्तो सपना देख्ने व्यक्तिले धेरै प्रगति गर्नेछन्। तर यस सपनाबारे कसैलाई पनि बताउन हुँदैन।

इलेक्ट्रोनिक सामान फुटेको देख्नु
सपनामा कुनै इलेक्ट्रोनिक सामान फुटेको देख्नु शुभ मानिन्छ। स्वप्न फलका अनुसार सपनामा इलेक्ट्रोनिक सामान देख्नु दरिद्रताको सङ्केत हो र यदि त्यो टुटेको देख्नुभएमा जीवनबाट दरिद्रता जाने वाला छ

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।