नेपालले प्रतिस्पर्धा गर्न लागेको एसिया कपका लागि भारतले टोलीको घोषणा गर्दै

काठमाडौं। भारतले आसन्न एसिया कप क्रिकेटका लागि राष्ट्रिय टोलीको घोषणा गर्दै छ।

सोमबार पत्रकार सम्मेलनमार्फत भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले टोलीको घोषणा गर्न लागेको हो।

प्रतियोगिताका लागि पाकिस्तान, नेपाल, बंगलादेशसहितका राष्ट्रले टोलीको घोषणा गरिसकेका छन्।

एसिया कपमा एसियाका ५ टेस्ट मान्यताप्राप्त टोली र एसीसी प्रिमियर कप विजेता नेपालसहित ६ टोली सहभागी हुँदैछन्। भारतले पहिलो चरणमा पाकिस्तान र नेपालसँग खेल्दैछ।

भारतले यी दुवै खेल श्रीलंकामा खेल्ने छ । भारतले खेल्ने बाहेकका खेल पाकिस्तानमा आयोजना हुनेछन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।