सन नेपाल लाइफ इन्स्योरेन्स,धनकुटा उपशाखाद्वारा विश्रान्ति मन्दिर वृद्धाश्रममा फलफूल वितरण

धनकुटा । सबैका लागि सुरक्षा,शिक्षा र सम्बृद्दि भन्ने नाराका साथ स्थापित भइ संचालनमा रहेको सन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हिजो आफ्नो छैठौं वार्षिकोत्सव मनाएको छ ।

बार्षिकोत्सवकै अवसर पारेर धनकुटा उपशाखाले पनि धनकुटाको विश्रान्ति मन्दिर वृद्धाश्रममा फलफूल वितरण गरेर मनाएको छ ।

कार्यक्रममा धनकुटा उपशाखा प्रमुख बाल कुमारी थापा,बजार प्रबन्धक रिता राई,बजार ब्यवस्थापक कल्पना तामांग,अभिकर्ताद्वय कोपिला थापा र जेनी कटुवाल लगायतको उपस्थिति थियो ।

कार्यक्रमकै अवसरमा धरान – ११, सङ्‌गमचौक निवासी नरेन श्रेष्ठ र श्रीमती 
सपना श्रेष्ठबाट पितृस्मरणार्थ इच्छा पूर्तिका लागि स्व. रामवहादुर श्रेष्ठ र माता सरस्वती श्रेष्ठको स्मृतिमा आश्रममा आश्रित ज्येष्ठ नागरिकहरूको भरणपोषणका लागि चामल,दाल,नुन,तेल,बिस्कुट,पेय पदार्थ,साबुन लगायतको सामान समेतहस्तान्तरण गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖