छथर जोरपाटीमा पाठ्यक्रम प्रबोधीकरण तालिम सम्पन्न

धनकुटा,१८ असोज । शिक्षा विकास तथा समन्वय इकाइ धनकुटाको आयोजना तथा छथर जोरपाटी गाउँपालिकाको समन्वयमा २ दिने पाठ्यक्रम प्रबोधीकरण सम्बन्धी पालिका स्तरिय तालिम सम्पन्न भएको छ ।

पालिकाका २१ समामुदायिक विद्यालयका प्रतिनिधि शिक्षकहरुलाई कक्षा ५, ८ र १० का पाठ्यक्रमको प्रबोधीकरण सम्बन्धी तालिम दिइएको छथरजोरपाटी गाउँपालिका शिक्षा शाखा प्रमुख निर्मला सुवेदीले जानकारी दिनु भयो ।

तालिम लिएका शिक्षकहरुले विद्यालयमा गई १ दिन अन्य शिक्षकलाई समेत तालिम दिइने जनाईको छ । छथर जोरपाटी गाउँपालिमा गत शैक्षिक सत्र बाट कक्षा ५, ८ र १० मा नयाँ पाठ्क्रम लागु भएको छ ।

तालिम कार्यक्रमको उद्घाटन छथर जोरपाटी गाउँपालिकाकाा अध्यक्ष छत्र बहादुर सुब्बाले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖